दफा ८१
बीमा व्यवसाय हस्तान्तरण
(१) ऐनको दफा ११३ बमोजिम बीमा व्यवसायको - प्रकार (पोर्टफोलियो) हस्तान्तरण गरी लिन वा दिन चाहने बीमकले देहायका विवरण तथा कागजात सहित प्राधिकरणमा संयुक्त निवेदन दिनु पर्नेछ:-
(क) पोर्टफोलियो लिने दिने दुवै बीमकको साधारण सभाबाट पारित भएको विशेष प्रस्ताव,
(ख) पोर्टफोलियो हस्तान्तरण सम्बन्धमा एकआपसमा भएको सम्झौता,
(ग) पोर्टफोलियो हस्तान्तरण पश्चात उक्त पोर्टफोलियो अन्तर्गत / सिर्जना हुने दायित्व स्वीकार गर्ने सम्बन्धमा पोर्टफोलियो लिने बीमकको सञ्चालक समितिले गरेको .निर्णय,
(घ) पोर्टफोलियो _हस्तान्तरण गरी लिने बीमकले प्राधिकरणले निर्धारण गरे बमोजिमको . पुँजीकोष र सोल्भेन्सी कायम हुने आधार ।
(२) विदेशी बीमकले स्वदेशी बीमकलाई पोर्टफोलियो हस्तान्तरण गर्न चाहेमा “निज बीमकको प्रधान कार्यालयले आफ्नो नियमनकारी निकायसँग स्वीकृति लिएको हुनु पर्नेछ।
(३) यस नियम- बमोजिम व्यवसाय हस्तान्तरण गर्दा प्राधिकरणले आवश्यक शर्त सहित स्वीकृति प्रदान गर्न सक्नेछ।